राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा सहयोग

तेज थापा। साउदि अरब । गैर आवासीय नेपाली संघ साउदि अरबले नेपाल राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेकोे छ । संघको सकृय सहयोगीदाताहरुबाट संकलित नगद रकम २९१८ साउदी रियाल अर्थात ८६,७६९.०६ (छयासी हजार सात सय उनान्सत्तरी रुपिंया छ पैसा) रुपैयाँ राष्ट्रिय आविष्कार केन्द्रको हिमालयन बैंक लिमिटेड को खातामा जम्मा गरिएको हो । सहयोगी दाताहरूको सुचि … Continue reading राष्ट्रिय आविष्कार केन्द्रलाई एनआरएनए साउदिद्वारा सहयोग